समाचार

उपराष्ट्रपति यादव : शोक सन्देश

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : उपराष्ट्रपति रामसहाय प्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उहाँले पु¥याउनुभएको योगदान…

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।…

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी…

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत्…

भन्सार छलि अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे…

क्यान्सरपीडितको उपचारका लागि अक्षयकोष स्थापना

 भदौ २६, २०८०

वालिङ (स्याङ्जा), २६ भदौ : स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्नुभएको छ । आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा रु आठ…

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका…

प्रजातन्त्र सेनानी नेपालको निधन

 भदौ २६, २०८०

मध्यविन्दु (नवलपरासी), २६ भदौ : प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी…

पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

 भदौ २६, २०८०

जानकी (बाँके), २६ भदौ : “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी…

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

 भदौ २६, २०८०

चितवन, २६ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताउनुभएको छ । भरतपुर अस्पतालको आज निरीक्षणपछि उहाँले ऐन संशोधन…