समाचार

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

 असोज ०१, २०८०

मध्यविन्दु (नवलपरासी), १ असोज : नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको…

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्‌डामा सोमबार आयोजित कार्यक्रमबिच उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । उहाँ नेपाल सरकारको…

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : ओली

 असोज ०१, २०८०

काठमाडौं, असोज :१  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।  ओलीले खसी, बोकालगायतका वस्तु चोरी पैठारी गर्दा पनि…

मोबाइल बैङ्किङबाट छ लाख ठगी गर्ने पक्राउ

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी छ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ…

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर  चारित्रिक प्रमाणपत्रमा उल्लेख…

नेपाल र चीन घनिष्ठ मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति

 असोज ०१, २०८०

काठमाडौं, १ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा…

चट्याङमा परेर एकको मृत्यु, नौजना गम्भीर घाइते

 असोज ०१, २०८०

दैलेख, १ असोज : चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक जनाको…

सामान्य विवादमा कुटपिट गरी साथीको हत्या

 असोज ०१, २०८०

लुम्बिनी, १ असोज : स्थानीय युवाहरूबीच विवाद हुँदा पाल्पामा कुटपिटबाट एक युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको आफ्नै साथीहरूबीच सामान्य विवाद हुँदा…

तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध…

तिजका अवसरमा शिवालयहरुमा बिहानैदेखि महिलाको भीड

 असोज ०१, २०८०

भक्तपुर १ असोज : हिन्दू महिलाहरुको महान पर्व तिजका अवसरमा यहाँका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ । ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज…