समाचार
४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने
काठमाडौँ, ९ असोज : आउँदो असोज २७ गते शनिबार महान् गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा दुर्लभ महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । गुरु रिन्पोछेको नेपाल भ्रमणको सिलसिलामा…
सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय भेला राजधानीमा हुने
काठमाडौँ, ९ असोज : सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन राजधानीमा आयोजना गर्ने भएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तरराष्ट्रिय दिवसको अवसर पारेर यही असोज ११…
प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता
बेइजिङ, ९ असोज : नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ…
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन ९ असोज : चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो । निकुञ्जका…
स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ : मन्त्री भण्डारी
काठमाडौँ ९ असोज : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको…
इन्द्रजात्राको अवधिमा विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौँ, ८ असोज : येँन्या (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु,…
भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु
भक्तपुर, ९ असोज : भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आजखेखि आठ दिनसम्म इन्द्रजात्रा पर्व सुरु भएको छ । जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५…
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान
काठमाडौँ, ५ असोज : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा…
साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन ल्याउन माग
काठमाडौँ, ९ असोज : नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रियस्तरका टे«ड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको छ । सो सङ्गठनको…
याँया (इन्द्रजात्रा) का क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौँ, ८ असोज : याँया (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






