समाचार

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा…

फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी

 असोज १४, २०८०

मङ्गलबारे (इलाम), १४ असोज : इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले…

बिहान क्याम्पस, दिउँसो अटोरिक्सा

 असोज १४, २०८०

सुदूरपश्चिम, १४ असोज : धनगढी उपमहानगरपालिका–५ का युवा धनराज जोशी बिहानको समयमा क्याम्पसको अध्ययन सकाएर दिउँसो विद्युतीय (अटो) रिक्सा चलाउनुहुन्छ । तीन वर्षदेखि रिक्सा चलाइरहनुभएका उहाँले दिउँसोको समयमा घरमा त्यसै…

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि लागू हुने गरी फिर्ता

 असोज १४, २०८०

काठमाडाैँ,, १४ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निमगले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय…

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरी गोठ…

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२-०३९ च ११९७…

बागमती प्रदेशको बैठक सुरु

 असोज १४, २०८०

मकवानपुर, १४ असोज : आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय बैठक अपराह्न १ बजेदेखि सुरु भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको…

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

 असोज १४, २०८०

चितवन, १४ असोज : चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला…

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज)का अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गर्नुभएको छ । किरात राई पत्रकार…