समाचार

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर…

कपिलवस्तुमा रक्तचन्दन बरामद

 असोज १४, २०८०

कृष्णनगर (कपिलवस्तु), १४ असोज : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले…

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

 असोज १४, २०८०

गुल्मी, १४ असोज : “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भन्नुभयो, “विश्वमा पाइने दुर्लभ…

बालकरामले रचे यसरी पहिलो इतिहास

 असोज १४, २०८०

भक्तपुर, १४ असोज : साँझ ढल्किँदै जादा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भिड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको…

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ । राष्ट्रिय विज्ञान दिवस (असोज १),…

सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज…

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताउनुभएको छ । तेत्तीसौँ…

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

 असोज १४, २०८०

कास्की, १४ असोज : पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ । पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ…

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव…

मन्त्री जोशीद्वारा आर्थिक सहयोग

 असोज १४, २०८०

चितवन, १४ असोज : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ…