समाचार

पूर्णरूपमा हट्यो मलङ्गवामा ‘कर्फ्यू’

 असोज १४, २०८०

मलङ्गवा (सर्लाही), १४ असोज : सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८…

डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको निधन

 असोज १४, २०८०

राजविराज (सप्तरी), १४ असोज : सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले…

जनताको कुरा सुन्न र समाधान गर्न जागरण अभियान : नेपाल

 असोज १४, २०८०

झापा, १४ असोज : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु…

‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो’

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालको सही र…

पेय पदार्थमा अखाद्य वस्तु भेटेपछि दुई लाख जरिवाना

 असोज १४, २०८०

काठमाडौँ १४ असोज : पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । कामपाले आज गरेको बजार अनुगमनका क्रममा…

ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्तान्तरण गरी सम्मान गर्न सबैलाई अपिल गरेको छ । सबै…

‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : पत्रकार महिलाको सहभागिता र व्यावसायिक दक्षता वृद्धिका लागि सूचना प्रविधिको पहुँच बढाउनुपर्नेमा जोड दिएको छ । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘पत्रकार महिलाको अवस्था, समस्या…

काठमाडौँ मेडिकल कलेजका डाक्टरमाथि हातपात गर्ने दुई नियन्त्रणमा

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला…

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका…

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । यही अक्टोबर ३१ (कात्तिक १४) मा हुने…