समाचार

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

 असोज १५, २०८०

काभ्रेपलाञ्चोक, १५ असोज : काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको…

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

 असोज १५, २०८०

गोरखा, १५ असोज : हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो । खोलामा झोलुङ्गे…

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

 असोज १५, २०८०

म्याग्दी, १५ असोज : गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ…

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

 असोज १५, २०८०

लुम्बिनी, १५ असोज : रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि…

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

 असोज १५, २०८०

ढोरपाटन (बागलुङ), १५ असोज : गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर…

कानुन बनाउने र कार्यान्वयन गराउने सांसदको दायित्व : सांसद अग्रहरी

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको  गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले…

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

 असोज १५, २०८०

तुलसीपुर (दाङ), १५ असोज  : पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको…

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो । असोज १०…

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ

 असोज १४, २०८०

वीरगञ्ज, १४ असोज : वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र…

पूर्णरूपमा हट्यो मलङ्गवामा ‘कर्फ्यू’

 असोज १४, २०८०

मलङ्गवा (सर्लाही), १४ असोज : सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८…