समाचार

घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती

 असोज १५, २०८०

गोरखा, १५ असोज : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक…

जुम्ला विमानस्थल विस्तार गरिँदै

 असोज १५, २०८०

जुम्ला, १५ असोज : जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ…

शुक्लागण्डकीमा शीतभण्डार निर्माण

 असोज १५, २०८०

तनहुँ, १५ असोज : जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो ।…

नागरिक उन्मुक्तिले केन्द्रीय महाधिवेशन पुसमा

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन…

संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ । संविधान दिवसका अवसरमा बाँकी कैद…

कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच

 असोज १५, २०८०

जाजरकोट, १५ असोज : कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार…

शिक्षासेवी सम्मानित र शिक्षा पत्रकार पुरस्कृत

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि…

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

 असोज १५, २०८०

महेन्द्रनगर (कञ्चनपुर) १५ असोज : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये…

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा महत

 असोज १५, २०८०

काठमाडौं, १५ असोज : अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनुभएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै…

तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

 असोज १५, २०८०

काठमाडौँ १५ असोज : सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश…