समाचार
उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसीका सिइओ अल्ब्राइटबिच शिष्टाचार भेट
काठमाडौं, १६ असोज : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी, अमेरिकाका सिइओ एलिस अलब्राइटबिच मङ्गलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । सिइओ अल्ब्राइइट र उहाँको टोलीलाई मन्त्रालयमा स्वागत…
प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
काठमाडौँ, १६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच…
नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा
पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि…
वंशु गुरुङको सम्झनामा तनहुँमा विजयोत्सव
दमौली (तनहुँ), १६ असोज : सिन्धुलीगढी विजयोत्सवका अवसरमा तनहुँको जसपुरस्थित सिकारी सरदार वंशु गुरुङका सन्तानहरुले विजयोत्सव मनाएका छन् । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा आज…
मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तरराष्ट्रिय पुरस्कार
काठमाडौँ, १६ असोज : मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित…
नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ, १६ असोज : नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता…
महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन
धुलिखेल, १६ असोज : बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा…
नेपालगञ्जमा सद्भाव पदयात्रा
राँझा(बाँके), १६ असोज : नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना…
म्याग्दीको मुख्य सडक अवरुद्ध
बेनी (म्याग्दी), १६ असोज : अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन्…
नदीजन्य पदार्थको अवैधउत्खनन गर्नेलाई रु ५० हजार जरिवाना
कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






