समाचार

‘ज्येष्ठ नागरिकलाई बुढेसकालमा सहारा र मायाको खाँचो’

 असोज १६, २०८०

टीकापुर (कैलाली), १६ असोज : टीकापुरका ८१ वर्षीया ज्येष्ठ नागरिक सिद्धनाथ एक्लै बस्नुहुन्छ । एकासी वर्षको उमेरमा परिवारका सदस्य कोही नहुँदा एक्लै बस्नु परेको र घरको सबै काम आफैले गर्नुपर्दा…

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता

 असोज १६, २०८०

मलेखु (धादिङ), १६ असोज : माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको…

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै

 असोज १६, २०८०

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुुर बस्नेतले…

विद्युत् नपुगेको छेन्तुङमा सोलार ऊर्जा

 असोज १६, २०८०

ढोरपाटन (बागलुङ), १६ असोज : ढोरपाटन उपत्यकाको चारैतिर घना जङ्गल, तलपट्टी उत्तरगङ्गा र मध्यभागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ अहिले पनि अन्धकारमै छ । छेन्तुङलाई पर्यटकीय गन्तव्य…

भक्तपुरमा आज पुलुकिसी जात्रा मनाइँदै

 असोज १६, २०८०

भादगाउँ, १६ असोज : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइँदैछ । स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा,…

बागमती प्रदेशसभाको बैठक बुधबारका लागि सारियो

 असोज १६, २०८०

मकवानपुर : १६ असोज : बागमती प्रदेशसभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार साँझ बसेको…

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

 असोज १६, २०८०

नेपालगञ्ज (बाँके) १६ असोज : जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको…

निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो : डा उप्रेती

 असोज १६, २०८०

काठमाडौं, १६ असोज : निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्वाचन आयोगले गरेको अनुरोधमा…

चीनसँगका समझदारी दूरगामी महत्त्वका : प्रधानमन्त्री

 असोज १६, २०८०

काठमाडौं, असोज १६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराउनुभएको छ ।…

केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन

 असोज १६, २०८०

काठमाडौं, १६ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले…