समाचार

गाडी पल्टिँदा एकको मृत्यु

 असोज १७, २०८०

हेटौँडा, १७ असोज : मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने…

सरकारी दस्तावेजलाई ब्रेललिपि र अडियोमा पनि बनाउन माग

 असोज १७, २०८०

भेरीगङ्गा (सुर्खेत), १७ असोज : सुर्खेत वीरेन्द्रनगर–३ का सुरेश खड्का पूर्णरुपमा दृष्ट्रिविहीन व्यक्ति हुनुहुन्छ । पाँच वर्षको उमेरमा उहाँले आफ्नो दुबै आँखाको ज्योति गुमाउनुप¥यो । सुरेशले सानै कक्षादेखि ब्रेललिपिमा पढ्नुभयो…

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिक भेट

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल…

बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देश

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको…

एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

 असोज १७, २०८०

जाजरकोट, १७ असोज : उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ । नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो…

कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

 असोज १७, २०८०

गण्डकी, १७ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभएको छ…

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

बेगनासतालमा एकजना मृतावस्थामा फेला

 असोज १७, २०८०

लेखनाथ, १७ असोज : पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान…

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता हट्यो

 असोज १७, २०८०

ढोरपाटन (बागलुङ), १७ असोज : “फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नु पथ्र्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिए झै लागेको छ,” सात…

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

 असोज १७, २०८०

दमौली, १७ असोज : तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । जल तथा मौसमविज्ञ…