समाचार
इक्यानद्वारा छात्रवृत्ति स्थापना
काठमाडौँ, १७ असोज : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले सफ्टएड ग्रुपमा ५० नेपाली विद्यार्थीलाई रु एक करोड बरारबको छात्रवृत्ति दिने भएको छ । सङ्घको ‘स्टडी इन’ नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व…
भूकम्प अपडेट : बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति
बाजुरा, १७ असोज : मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण…
विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान
काठमाडौँ, १७ असोज : काठमाडौँ सेन्टर फर रिर्सच एन्ड एजुकेसन (केसिआरई) ले चाइनिज एकेडमी अफ साइन्सेसको सहयोगमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय…
पहिराले मध्यपहाडी लोकमार्ग ठप्प
ढोरपाटन (बागलुङ), १७ असोज : निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा…
टिङ्करमा मोबाइल सुविधा
काठमाडौँ, १७ असोज : नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत…
दुईसय बढी विपन्न परिवारले पाए नयाँ घर
नारायणगढ (चितवन), १७ असोज : जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो । “निर्वाचनपछि गाउँ…
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख भेट
काठमाडौँ, १७ असोज : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध थप…
सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
काठमाडाैँ, १७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ…
सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’
धुलिखेल (काभ्रेपलाञ्चोक), १७ असोज : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ । पूर्वाधार…
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्ज १७ असोज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






