समाचार
बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी…
सुदूरपश्चिम प्रदेशसभा : भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग
सुदूरपश्चिम, १७ असोज : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका…
उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधि निगरानी गर्न प्रहरीलाई सर्कुलर
काठमाडौँ, १७ असोज : काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई…
जनतामा सुशासनको प्रत्याभूति गराउनु सरकारको पहिलो दायित्व : गृहमन्त्री
महोत्तरी, १७ असोज : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक…
प्रधानसेनापति शर्मा आइतबार बेलायत जाँदै
काठमाडौँ, १७ असोज : प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म…
‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’
मोरङ, १७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश…
सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते
मनहरि (बागमती), १७ असोज : मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध…
बजेट, जनशक्ति र पूर्वाधार अभावले अभिलेख संरक्षणमा समस्या
काठमाडौँ, १७ असोज : प्राचीन अभिलेख, महत्त्वपूर्ण ग्रन्थ तथा दस्तावेज संरक्षणको गहन जिम्मेवारीमा रहेको राष्ट्रिय अभिलेखालय ५६ औँ वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक र राजनीतिक महत्त्वका दुर्लभ एवं महत्त्वपूर्ण…
राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा रणनीतिबारे छलफल
काठमाडौँ, १७ असोज : राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको…
सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
काठमाडौँ, १७ असोज : राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ । आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३






