समाचार
मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित
जनकपुरधाम, १३ भदौ : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ । आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी…
सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी
सङ्खुवासभा, १३ भदौ : सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…
सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह
काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ…
मङ्गल ग्रहका भीत्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षितः नासा
मङ्गल ग्रहका म्यान्टल (भीत्री तह) मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । यो खोज हालै प्रकाशित…
कोशी प्रदेश : माछाको उत्पादन बढ्यो
झापा, १३ भदौ : कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले…
सुदूरपश्चिममा गौरापर्व सुरु : पहिलो दिन घरघरमा विरुडा राखियो
दोधारा चाँदनी (कञ्चनपुर), १२ भदौ : सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत्…
गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण
जिनेभा, १२ भदौ : संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । उहाँहरूले…
मनोहरा खोलाको बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा
भक्तपुर, १२ भदौ : चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१…
जापानिज इन्सेफलाइटिसबाट १०३ संक्रमित, पर्सामा दुई बिरामी भेटिए
काठमाडौँ, १२ भदौ : देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३…
‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’
पाटन (ललितपुर), १२ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन…
लोकप्रिय
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
२४ घण्टा अगाडि
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
२३ घण्टा अगाडि






