समाचार

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

 असोज २३, २०८०

धनुषा, २३ असोज : मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताउनुभएको छ । प्रदेशमा स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा नियमनका लागि निर्देशन…

इलामका १० नेपाली सिक्किममा बेपत्ता भएकाे प्रारम्भिक जानकारी

 असोज २३, २०८०

मङ्गलबारे (इलाम), २३ असोज : इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीकै कारण हुनसक्ने…

आधुनिक घरले गाउँको मौलिकता घुम्ने खतरा

 असोज २३, २०८०

ढोरपाटन (बागलुङ), २३ असोज : बागलुङका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र घरका थुप्रै घर भेटिन्थे तर अहिले त्यस्ता घर भेटिन छोडेका छन् । अहिले बनेका घर…

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह

 असोज २३, २०८०

काठमाडौ, २३ असोज : परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका…

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

 असोज २३, २०८०

मलेखु (धादिङ), २३ असोज : गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।…

राष्ट्रियसभाको बैठक स्थगन

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान…

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

 असोज २३, २०८०

गोरखा, २३ असोज : पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन…

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

 असोज २३, २०८०

झापा, २३ असोज : सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै…

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य

 असोज २३, २०८०

काभ्रेपलाञ्चोक, २३ असोज : नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ । स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात…

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

 असोज २३, २०८०

कर्णाली, २३ असोज : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा…