समाचार

उपसमितिले प्रतिवेदन बुझायो, दलहरु सहमतिनजिक

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । कानुन, न्याय तथा…

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

 असोज २३, २०८०

काठमाडौं, २३ असोज : यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ । उहाँ आउने शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल…

विश्व दृष्टि दिवस मनाइँदै

 असोज २३, २०८०

काठमाडौं, २३ असोज : तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ ।  मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले…

सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 असोज २३, २०८०

काठमाडौं, २३ असोज : काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा। लोकविजय अधिकारीले बताउनुभयो ।…

अवाञ्छित गतिविधि रोक्न एक सय २२ ठाउँमा प्रहरी कक्ष

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको…

चिनी नपाएको उपभोक्ताको गुनासो

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको…

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

 असोज २३, २०८०

मकवानपुर, २३ असोज : बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस…

यसवर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको…

मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो…

तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

 असोज २३, २०८०

दमौली (तनहुँ), २३ असोज : तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय…