समाचार

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए रु एक हजार जरिवाना !

 असोज २३, २०८०

गण्डकी, २३ असोज : घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही…

अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

 असोज २३, २०८०

जाजरकोट, २३ असोज : कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।…

बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल

 असोज २३, २०८०

लुम्बिनी, २३ असोज : बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उहाँले सात सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँका…

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

 असोज २३, २०८०

सुर्मा (बझाङ), २३ असोज : बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम…

सम्पर्कविहीन नेपालीको खोजी जारी

 असोज २२, २०८०

काठमाडौँ, २२ असोज : तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते…

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका

 असोज २२, २०८०

काठमाडौँ, २२ असोज : काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका…

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

 असोज २२, २०८०

रसुवा, २२ असोज : आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का…

इजरायलबाट १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन पहल सुरु

 असोज २२, २०८०

काठमाडौँ, २२ असोज : तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।  घाइते भएका चारजनाको…

बङ्करमा फसेका नेपाली विद्यार्थीको उद्धार : आउन चाहनेलाई नेपाल ल्याइने

 असोज २२, २०८०

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।   सिंहदबारमा आज भएको…

इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत

 असोज २२, २०८०

काठमाडौं, २२ असोज : सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।…