समाचार

झापामा हात्ती मृतावस्थामा फेला

 असोज २४, २०८०

झापा, २४ असोज : भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले…

‘खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आउनुभएन’

 असोज २३, २०८०

दोधारा चाँदनी (कञ्चनपुर) २३ असोज : गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्नुहुन्छ । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार…

गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई…

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग आज टेलिफोन वार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं…

बेपत्ता नेपालीको खोजी गर्न अपिल

 असोज २३, २०८०

मङ्गलबारे (इलाम), २३ असोज : भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको…

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकार प्रयत्नशील : परराष्ट्रमन्त्री

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा रहेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्धका लागि इजरायल सरकारसँग समन्वय गरी…

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन…

झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ

 असोज २३, २०८०

झापा, २३ असोज : परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज…

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको छ : नेपाल

 असोज २३, २०८०

देउखुरी (दाङ), २३ असोज : नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गर्नुभएको छ । एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार…

बागमती मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

 असोज २३, २०८०

मकवानपुर, २३ असोज : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम,…