समाचार

सामाजिक विभेदविरुद्ध सिर्जना

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा)मा कला कार्यशाला सुरु भएको छ ।  सामरी उत्थान सेवाको आयोजना…

सात सय ९४ परिवारको निः शुल्क स्वास्थ्य बीमा

 असोज २७, २०८०

नारायणगढ (चितवन), २७ असोज : चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निः शुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती…

अक्सिजन प्लान्ट हस्तान्तरण

 असोज २७, २०८०

चितवन, २७ असोज : गैरआवसीय नेपाली संघ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।…

कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

 असोज २७, २०८०

सुर्खेत, २७ असोज : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहँदै उपप्रधानमन्त्री…

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले विश्वासको मत दिन्छ : प्रधानमन्त्री

 असोज २७, २०८०

चितवन, २७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि…

कांग्रेस संसदीय दलबाट थापाको राजीनामा

 असोज २७, २०८०

विराटनगर, २७ असोज : नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा गर्नुभएको छ । थापाले राजनीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महसुस गरी पदबाट राजीनामा गरेको उहाँले बताउनुभयो…

स्वदेशी औषधी उद्योगको विकास तथा प्रवर्धनमा जोड

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’…

शिक्षण अस्पताल बनाउन लगानीको खोजी

 असोज २७, २०८०

सुर्खेत, २७ असोज : शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी…

कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा

 असोज २७, २०८०

सप्तरी, २७ असोज : बढ्दो आधुनिकताका कारण तयारी सामानहरूको प्रयोगमा बढोत्तरी भए पछि तराई मधेशका जिल्लाहरूमा बसोबास गर्दै आएका कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । दैनिक जीवनमा प्लास्टिक तथा…

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

 असोज २७, २०८०

कास्की, २७ असोज : तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु…