समाचार
समाजवादी जागरण अभियान सफल : नेपाल
गोदावरी (कैलाली), २७ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताउनुभएको छ । आज धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको…
केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म
विराटनगर, २७ असोज : केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की…
निकुञ्ज विस्थापितको पुनःस्थापनाका लागि गठबन्धन सरकारले काम गर्छ : नेपाल
कञ्चनपुर, २७ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताउनुभएको छ ।…
विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : मुख्यमन्त्री पाण्डे
पर्वत, २७ असोज : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिवेशनको आज जलजलामा…
मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने
काठमाडौँ २७ असोज : आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । सेढाईँको उपचार भइरहेको ह्याम्स…
योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ : गृहमन्त्री
काठमडौँ, २७ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पु¥याउने बताउनुभएको छ । गृह मन्त्रालय र…
असोज १३ देखि आरम्भ पितृपक्ष आजबाट समाप्त
काठमाडौँ, १३ असोज : यही असोज १३ गतेदेखि आरम्भ भएको पितृपक्ष आजबाट समाप्त भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि…
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की
मोरङ, २७ असोज : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र…
दसैंका लागि अग्रिम टिकट : पाँच दिनमा ९५ हजारले लिए
काठमाडौं, २७ असोज : अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले…
झुलाघाट नाका आंशिकरूपमा सञ्चालन
बैतडी, २७ असोज : भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






