समाचार
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री
काठमाडौँ, १८ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)…
रोजगारीका लागि भारत गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको ट्रकको ठक्करबाट मृत्यु
भेरीगङ्गा (सुर्खेत), १७ कात्तिक : ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले…
गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्य सामग्री
पोखरा (कास्की ), १८ कात्तिक : गण्डकी प्रदेश सरकारले गएरातिको भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी…
भूकम्पका कारण बैतडीमा तीन जना घाइते
बैतडी, १८ कात्तिक : गए राति जाजरकोट केन्द्रविन्दु बनाइ गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पका कारण बैतडीमा तीन जना घाइते भएका छन् । भूकम्पका कारण एउटा घर भत्किएको छ भने…
दाङबाट भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मीसहितकाे टोली पठाइयो
दाङ, १८ कात्तिक : गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान…
हवाई र स्थलमार्गमार्फत उद्धारमा जुट्दै कर्णाली प्रदेश सरकार
सुर्खेत, १८ कात्तिक : गएराति आएको भूकम्पबाट घाइतेहरुको उद्धारका लागि कर्णाली प्रदेश सरकार जुटिरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार हवाई र स्थलमार्गमार्फत…
भूकम्पपीडितलाई बागमती प्रदेशद्वारा डेढ करोड सहयोग
काठमाडौँ, १८ कात्तिक : बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला…
जाजरकोटका सात गम्भीर घाइते भेरी अस्पताल ल्याइयो
जानकी (बाँके), १८ कात्तिक : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला…
भूकम्पका घाइतेहरुको उपचार सरकारले निःशुल्क गर्ने
काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ । स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली…
कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग
काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३






