समाचार
पश्चिम नेपालमा लगातार भूकम्प, एक वर्षमा १८ ठूला धक्का
काठमाडौं, १८ कात्तिक : पश्चिम नेपालमा लगातार ठूला भूकम्पहरु गएका छन् । एक वर्षमा पश्चिम नेपालमा १८ वटा ठूला भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार गतवर्ष कात्तिक २२…
आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न अनुरोध
काठमाडौँ, १८ कात्तिक : नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आज आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट…
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
गलकोट (बागलुङ) १८ कात्तिक : कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख…
भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने
पर्सा, १८ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ…
भूकम्प पीडितलाई सहयोग जुट्दै
काठमाण्डौ, १८ कात्तिक – जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न शुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम…
भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाण्डौ, १८ कात्तिक – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल…
चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने
काठमाण्डौ, १८ कात्तिक – चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै…
पोखरा महानगरले जाजरकोट पठायो राहत टोली, ५० लाख रुपैयाँ राहतकाे घोषणा
कास्की, १८ कात्तिक – पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर…
१० करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा
काठमाडौँ, १८ कात्तिक : चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त…
भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते
त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






