समाचार

भूकम्पपीडतलाई ३५ लाख सहयोग

 कार्तिक १८, २०८०

सिन्धुपाल्चोक, १८ कात्तिकः सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र…

कांग्रेसको छवि धूमिल भएकोमा नेता कोइराला चिन्तित

 कार्तिक १८, २०८०

मलेखु (धादिङ), १८ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाउनुभएको छ । कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु…

भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन

 कार्तिक १८, २०८०

सुदूरपश्चिम, १८ कात्तिक : जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारले आज औषधिसहितको चिकित्सकको टोली खटाएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका प्रमुख डा नीरज अर्यालको नेतृत्वमा दुई…

भूकम्पपीडितका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने

 कार्तिक १८, २०८०

दमौली, १८ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार, राहत र सहयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली…

भूकम्प पीडितको सहयोगार्थ कोष स्थापना

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन कोष स्थापना गरेको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको आकस्मिक…

रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको…

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको १८ घण्टा

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका…

भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी…

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

 कार्तिक १८, २०८०

विराटनगर, १८ कत्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ । आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन…

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गर्नुभएको छ । राहतकोषमा जम्मा गर्नुहुने भएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका…