समाचार
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प
मनहरी (मकवानपुर), ८ मङ्सिर : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प…
मधेशमा ‘लबान’ पर्व मनाइँदै
महोत्तरी, ८ मङ्सिर : तराई÷मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा…
खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान
बेदकोट (कञ्चनपुर), ८ मङ्सिर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् ।…
सात जना मृत अवस्थामा फेला
काठमाडौँ, ७ मङ्सिर : काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी गोकर्णेश्वर…
पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै
सुदूरपश्चिम, ७ मङ्सिर : धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख…
उच्च अदालतका मुख्य न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ
काठमाडौैँ, ७ मङ्सिर : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी
काठमाडौँ ७ मङ्सिर : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इञ्जिनियरिङमा…
बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार
काठमाण्डाै, ७ मंसिर : बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान…
हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ, ७ मङ्सिर : आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष…
श्रीमतीको हत्या गरी आत्महत्या
बनियानी (झापा), ७ मङ्सिर : झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमान्ले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






