समाचार

हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

 मंसिर ०७, २०८०

काठमाडौँ, ७ मङ्सिर : आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष…

श्रीमतीको हत्या गरी आत्महत्या

 मंसिर ०७, २०८०

बनियानी (झापा), ७ मङ्सिर : झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमान्ले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच…

पाल्पामा चिच्याएर वर माग्ने मेला सुरु

 मंसिर ०७, २०८०

रामपुर (पाल्पा), ७ मङ्सिर : चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला…

मनकामना मन्दिर परिसरको सरसफाइ

 मंसिर ०७, २०८०

गोरखा, ७ मङ्सिर :गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर…

पढ्ने उमेरमा श्रम गर्न बाध्य छन् बालबालिका

 मंसिर ०७, २०८०

दाङ, ७ मङ्सिर : तुलसीपुर उपमहानगरपालिका– ६ की रेखा चौधरी १३ वर्षकी पुगिन् । अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण गरौँ र पढाइको खर्च जुटाउँ…

कञ्चनपुरमा एक वृद्धको हत्या

 मंसिर ०७, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), ७ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत कात्तिक १९ मा घर…

प्रलोभनमा पारि अनलाइनबाट ठगी गर्ने ९ जना धनगढीबाट पक्राउ

 मंसिर ०७, २०८०

डोटी, ७ मंसिर : विभिन्न प्रलाेभनमा पारि अनलाइनबाट ठगी गर्ने नौ जनालाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल…

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

 मंसिर ०७, २०८०

मलेखु (धादिङ), ७ मङ्सिर : धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षांैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट…

भारतले दिएको उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपालगन्ज आइपुगे

 मंसिर ०७, २०८०

बाँके, ७ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरूप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार बेलुका नेपालगन्ज ल्याइएको छ । भारतको पन्जाबबाट राँगालाई स्थलमार्ग हुँदै नेपालगन्ज…

काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य, प्रदर्शनकारीलाई चक्रपथभित्र पस्न नदिने योजना

 मंसिर ०७, २०८०

काठमाण्डाै, ७ मंसिर : काठमाण्डौ उपत्यकाको जनजीवन यतिबेला सामान्य छ । सडकमा अघिल्ला दिनहरुमा जस्तै गाडी चलिरहेका छन् । बिहानै खुल्ने स्कुल, कलेजमा पढाइ भइरहेको छ । काठमाण्डौ छिर्ने नाका…