समाचार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सन्देश
काठमाडौ, ९ मंसिर : आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १०…
देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव
दमौली, ९ मङ्सिर :तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । वैकुण्ठ चतुर्दशीको…
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
लिस्बन, ९ मङ्सिर :आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका…
बझाङमा मनोरञ्जनको लागि पेस्तोल पट्काउन दिने असई पदबाट निलम्बित, कहिले हुन्छ कारबाही ?
बझाङ, ८ मंसिर : बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई पदबाट निलम्बित भएका छन् । छविसपाथिभेरा गाउँपालिक - ३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन…
शहीद भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना पक्राउ
कञ्चनपु, ८ मंसिर : कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ । आज…
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
काठमाडौँ, ८ मङ्सिर : बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने,…
भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा
गल्याङ (स्याङ्जा), ८ मङ्सिर : भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी…
नेपाली सेनामा ३ हजार ४ सय १३ दरबन्दीमा आवेदन माग
काठमाण्डाै, ८ मंसिर : नेपाली सेनाले तीन हजार चार सय १३ पदका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका…
विमानस्थलको दृश्यले बदलियो विदेशिने सपना
दोधारा चाँदनी, ८ मङ्सिर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका रोहित चन्द विदेश जाने तयारीमा हुनुहुन्थ्यो । त्यस्तै उहाँका भाइ शाहिल चन्द पनि कक्षा १२ उतीर्ण गरेपछि क्यानडा जाँदै हुनुहुन्थ्यो ।…
तिहारमा रु २४ करोड फूलको कारोबार
काठमाडौँ, ८ मङ्सिर : यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






