समाचार

बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा

 मंसिर १४, २०८०

कास्की, १४ मङ्सिर : पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो…

बाजुरामा जीप दुर्घटनामा एकको मृत्यु

 मंसिर १४, २०८०

बाजुरा, १४ मङ्सिर : बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मुगु…

पुनःनिर्माण सच्याउन माग

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनुपर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिनुभएको छ । त्रिपुरेश्वरबाट टेकु (कालोपुलसम्म)…

त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको…

पोखरामा पर्वतीय महोत्सव हुँदै

 मंसिर १४, २०८०

अन्नपूर्ण (कास्की), १४ मङ्सिर : अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २२ देखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा…

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही…

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । अनलाइन फाराम भरेकामध्ये अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले…

हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

 मंसिर १४, २०८०

हुम्ला, १४ मंसिर : हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ । सिमकाेट गा‍उँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे…

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले…

काठमाण्डौमा आज हल्का वर्षाको सम्भावना

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ । भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका…