समाचार

डाक्टरको प्रेस्किप्सनविना औषधि बेच्नेलाई कारबाही हुने

 मंसिर १६, २०८०

काठमाण्डाै, १६ मंसिर : औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी दिएको छ । विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न…

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

 मंसिर १६, २०८०

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो…

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

 मंसिर १६, २०८०

सिरहा, १६ मङ्सिर : सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् । ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत…

हात्तीकाे आक्रमणमा परि झापाकाे रणकाली सामुदायिक वनका चौकीदारको ज्यान गयाे

 मंसिर १५, २०८०

झापा, १५ मंसिर : झापाको हल्दिबारी गाउँपालिका–३ मा रहेकाे रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर ज्यान गएकाे छ ।  धनबहादुरकाे आज बिहान हात्ती कुल्चिएर ज्यान गएकाे जिल्ला प्रहरी…

फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै

 मंसिर १५, २०८०

कञ्चनपुर, १५ मङ्सिर : फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा…

एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

 मंसिर १५, २०८०

काठमाडौँ, १५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले…

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग

 मंसिर १५, २०८०

काठमाडौँ, १५ मङ्सिर : जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।…

सामुदायिक वनमा बढ्दै जङ्गली जनावर

 मंसिर १५, २०८०

गलेश्वर (म्याग्दी), १५ मङ्सिर : म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना जङ्गल बन्दै जाँदा जङ्गली जनावरको चहलपहल बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ…

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

 मंसिर १५, २०८०

जानकी (बाँके), १५ मङ्सिर : बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको…

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

 मंसिर १५, २०८०

जाजरकोट, १५ मङ्सिर : भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार…