समाचार

तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई…

सुन्तला प्रदर्शनीका जगमा सुुरु लेखनाथ महोत्सव

 मंसिर १९, २०८०

गण्डकी, १९ मङ्सिर :पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने कास्की र तनहुँको कोत्रेबाट विजयपुर पुलसम्म फैलिएको भूू–भाग हो लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ…

यो महिनापछि बजारमा चिनी सजिलै पाइने सरकारको दाबी

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा…

आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो…

गाजामा मानिसहरुको असह्य पीडा छ : अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुग्नुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र…

शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू

 मंसिर १९, २०८०

काभ्रेपलाञ्चोक, १९ मङ्सिर : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्¬) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई…

बजार मोहले मगर खाम भाषा लोप हुने अवस्थामा

 मंसिर १९, २०८०

ढोरपाटन (बागलुङ), १९ मङ्सिर : एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम…

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

 मंसिर १९, २०८०

सिमकोट (हुम्ला), १९ मङ्सिर : घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी…

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

 मंसिर १९, २०८०

काठमाण्डौ, १९ मंसिर : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश…

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

 मंसिर १९, २०८०

सिन्धुपाल्चोक, १९ मङ्सिर : आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५…