समाचार

वन्यजन्तुको ६० प्रतिशतभन्दा बढी अवैध व्यापारमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूह संलग्न

 पुष ०६, २०८०

काठमाडौं, ६ पुस : विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार…

हत्या गरी फरार व्यक्ति छ वर्षपछि पक्राउ

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : काठमाडौँको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान…

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरिएका कार्य सफल : प्रधानमन्त्री

 पुष ०५, २०८०

मोरङ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा…

कांग्रेस बलियो भए मात्रै संविधान र राजनीतिक परिवर्तनको रक्षा : देउवा

 पुष ०५, २०८०

जनकपुरधाम, ५ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताउनुभएको छ । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा…

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

 पुष ०५, २०८०

भक्तपुर, ५ पुस : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक…

प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड…

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताउनुभएको छ । उहाँले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि…

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ…

राष्ट्रपतिको उपस्थितिमा सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित…

अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन

 पुष ०५, २०८०

काठमाडौं, ५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत काठमाडौँमा दायर भएको…