समाचार

सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस

 पुष ०६, २०८०

दमक, ६ पुस : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई  राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ ।   पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिटौलालाई…

पारदर्शी विज्ञापन बजारबाट व्यवसाय प्रवर्द्धन : सञ्चारमन्त्री

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन)को २४औँ वार्षिक…

‘दलीय विवादका कारण संक्रमणकालीन न्याय टुङ्गिएन’

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : सशस्त्र आन्दोलन छाडेर शान्ति प्रक्रियामा माओवादी आएको दुई दशक वित्दा समेत प्रमुुख राजनीतिक दलको विवादका कारण संक्रमणकालीन न्याय व्यवस्थापनलाई अहिलेसम्म टुगो लगाउन सकेको छैन । जसले गर्दा…

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ : अध्यक्ष ठाकुर

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याउनुभएको छ । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गर्नुभएका…

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ : प्रधानमन्त्री

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताउनुभएको छ । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा…

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।  केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक…

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम…

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा…

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’

 पुष ०६, २०८०

झापा, ६ पुस : बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उहाँले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’…

‘गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’

 पुष ०६, २०८०

वीरगञ्ज (पर्सा), ६ पुस : बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…