समाचार

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीले गरे सफाई

 पुष १३, २०८०

जानकी (बाँके), १३ पुस : नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् ।  ‘सर्व धर्म स्थान, सरसफाई अभियान’…

इपिएस कोरिया : सिप बिल्डिङमा ९८ प्रतिशत उत्तीर्ण

 पुष १३, २०८०

काठमाडौँ, पुस १३ : दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि…

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

 पुष १३, २०८०

लेखनाथ, १३ पुस : कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना अभियोगमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको…

सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा

 पुष १३, २०८०

काठमाडौँ, १३ पुस : लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण…

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

 पुष १३, २०८०

मध्यविन्दु (नवलपरासी), १३ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई…

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

 पुष १३, २०८०

बनियानी (झापा ), १३ पुस : हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

मानवीय त्रुटिले विमान दुर्घटना भएको आयोगको निष्कर्ष

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।…

सिटिइभिटीको सदस्य सचिवमा भट्टराई नियुक्त

 पुष १२, २०८०

काठमाडौँ, १२ पुस : सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार…

पाथीभराको भेटी रकम साढे आठ करोड

 पुष १२, २०८०

फुङ्लिङ (ताप्लेजुङ) १२ पुस : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा रु साढे आठ करोडको भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा…

३६ घण्टापछि शिशुको सकुशल उद्धार

 पुष १२, २०८०

भक्तपुर, १२ पुस : दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट…