समाचार
नेकपा (एकीकृत समाजवादी) को बैठक सम्पन्न
काठमाडौँ, १३ पुस : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक २० बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ । बैठकले एक वर्षको अवधिमा वर्तमान सरकारले जनताका पक्षमा गरेका राम्रा प्रयासको…
धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद
गोदार (धनुषा) १३ पुस : धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन…
सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा बदर
काठमाडौँ, १३ पुस : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई…
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
काठमाडौँ, १३ पुस : ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते…
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
काठमाडौँ, १३ पुस : कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति…
‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’
सिन्धुपाल्चोक, १३ पुस : खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु-याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र…
‘कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन’
मनहरी (मकवानपुर), १३ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताउनुभएको छ । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास…
सम्पर्कमा आएनन् मिटरव्याजबाट पीडितहरु
नारायणगढ (चितवन), १३ पुस : अनुचित लेनदेन (मिटरव्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा…
सरकारको एक वर्ष : साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध
काठमाडौँ, १३ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सत्तागठबन्धनका क्रममा घोषित प्राथमिकता सहितको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न प्रतिबद्ध देखिएको छ । सङ्घीय संसद्मा सबैभन्दा ठूलो राजनीतिक…
बालकुमारी प्रदर्शन : दुई जनाको मृत्यु
काठमाडौँ, १३ पुस : ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






