समाचार
इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
काठमाडौं, १३ पुस : कोरियन जहाज कम्पनीका कामदार र उत्पादक मूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपीएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । गणेश…
मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनबाट सञ्चारमन्त्री असन्तुष्ट
काठमाडौँ, १३ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाउनुभएको छ । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०/८१ को…
मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)
काठमाडौँ, १३ पुस : सरकारले पुस ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका…
बालकुमारीका प्रदर्शनकारीको विषयप्रति गम्भीर बन्न कांग्रेसको माग
काठमाडौं, १३ पुस : नेपाली कांग्रेसले बालकुमारीमा प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार शुक्रबार ललितपुरको बालकुमारीस्थित…
यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
काठमाडौँ, १३ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी…
मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी
दमौली, १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’…
जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
बाजुरा, १३ पुस : जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी…
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
काठमाडौँ, १३ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य…
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : कानुनमन्त्री
वालिङ (स्याङ्जा), १३ पुस : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको…
कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिँदैछौँ : सांसद कार्की
काठमाडौँ, १३ पुस : पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






