समाचार
मायादेवी दानपेटिकाबाट एक करोड भेटी सङ्कलन
लुम्बिनी, २० पुस : बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट रु एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको…
सर्लाहीको बरहथवामा युवकको मृत्यु, भोलि बिहानसम्म निषेधाज्ञा
मलङ्गवा, २० पुस : बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख…
बजार र जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
पर्वत, २० पुस : यहाँको विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट कपडा बनाउन नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा…
कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या
लमजुङ, २० पुस : बेँसीसहर नगरपालिका-८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार
काठमाडौँ, २० पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको…
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित
काठमाडौँ, २० पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न…
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी
बेनी (म्याग्दी), २० पुस : म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरुपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९…
कीर्तिपुरमा पनि उच्च प्रविधियुक्त पुस्तकालय
कीर्तिपुर, २० पुस : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय देशकै पहिलो आरएफआइडी ९रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम० सुविधासहितको पुस्तकालय बनेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस…
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ
ललितपुर, २० पुस :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा ‘मागदाबी नपुग्ने’…
त्रिवि उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २० पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिनुभएको छ । आज…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






