समाचार

संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति आवश्यक छैन : सञ्चारमन्त्री

 पुष २४, २०८०

काठमाडौं, २४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति बनाउनु आवश्यक नरहेको बताउनुभएको छ । मंगलबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा…

रोल्पाका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

 पुष २४, २०८०

रोल्पा, २४ पुस : जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता-असक्त (क र ख वर्गका) नागरिकसँग…

हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।…

प्रदेश सभाका चार समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता

 पुष २४, २०८०

धनगढी, २४ पुस : सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ ।  सोमबार…

‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’

 पुष २४, २०८०

महेन्द्रनगर, २४ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश मन्त्रीस्तरमा…

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

 पुष २४, २०८०

मोरङ, २४ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी…

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

 पुष २४, २०८०

म्याग्दी, २४ पुस : म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि…

आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणाको तयारी गर्दैछौँ : श्रममन्त्री

 पुष २४, २०८०

काठमाडौं, २४ पुस : श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको तयारी गरिरहेको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक विकास…

सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

 पुष २४, २०८०

काठमाडौँ, २४ पुस : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित…