समाचार
क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय
काठमाडौँ, २५ पुस : जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश…
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु
काठमाडौँ, २५ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका…
टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : सञ्चारमन्त्री
काठमाडौं, २५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल…
नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै
चितवन, २५ पुस : नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा…
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने
काठमाडौँ, २५ पुस : कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध…
भिमाद जिप दुर्घटना : दुईजनाको मृत्यु
दमौली, २५ पुस : तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको…
नेपालको अहित हुने सम्झौता भएको छैन : प्रधानमन्त्री
काठमाडौँ, २५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अहित हुने गरी भारतसँग कुनै पनि सम्झौता नभएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा…
नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक
काठमाडौँ, २५ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी…
सन्धि सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौं, २५ पुस : संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा…
पानी परीक्षण प्रयोगशाला स्थापना
रामपुर (पाल्पा), २५ पुस : स्थानीयलाई घर-घरमा शुद्ध पानी पुर्याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका…
लोकप्रिय
एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो
भदौ १३, २०८३






