समाचार

छाउगोठमुक्त वडा निर्माणमा जुट्दै पातारासी गाउँपालिका

 पुष २६, २०८०

जुम्ला, २६ पुस : पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तीव्र रूपमा अगाडी बढेको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ को लुम, भोटगाउँ, तिर्खु, डिल्लीचौर, लाम्री, वैसेनी…

आर्थिक सहयोग जुटेपछि सिकलसेल पीडित ताराको शल्यक्रिया सफल

 पुष २६, २०८०

घोडाघोडी (कैलाली), २६ पुस : आर्थिक अभावमा सिकलसेल एनिमियाबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्तकमैया शिविरका ३२ वर्षीया ताराकुमारी चौधरीको आर्थिक सहयोग जुटेपछि अप्रेसन सफल भएको छ ।  पीडित…

माघे संक्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव हुने

 पुष २६, २०८०

काठमाडौं, २६ पुस : माघे सङ्क्रान्तिको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे जानकारी गराएको हो । देशभरका…

जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी

 पुष २६, २०८०

लुम्बिनी, २६ पुस : रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उहाँ यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका…

गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको भीड

 पुष २६, २०८०

काठमाडौँ, २६ पुस : प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।…

‘निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल गरिने’

 पुष २५, २०८०

काठमाडौँ, २५ पुस : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न…

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

 पुष २५, २०८०

काठमाडौँ, २५ पुस : विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत…

पूर्वडिआइजी शाहलाई तीन वर्ष जेल सजाय

 पुष २५, २०८०

काठमाडौँ, २५ पुस : विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय…

केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय

 पुष २५, २०८०

कीर्तिपुर, २५ पुस : उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट…

जबरजस्ती करणी मुद्दाका प्रतिवादी राई पक्राउ

 पुष २५, २०८०

काठमाडौँ, २५ पुस : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड…