समाचार
नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश
काठमाडौँ, २६ पुस : मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको…
कक्षा १० को एसइई खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह
काठमाडौँ, २६ पुस : राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा…
वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस
महेन्द्रनगर (धनुषा), २६ पुस : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९/८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । नेपाल संविधानको धारा २९४ को…
पाँचखाल नगरको चार विधेयक पास
काभ्रेपलाञ्चोक, २६ पुस : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आज सम्पन्न १४ औँ नगर सभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गर्नुभएको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ…
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय
कञ्चनपुर, २६ पुस : पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा…
देशको पहिचान नै मुख्य पहिचान हो : नेपाल
भजनी, (कैलाली), २६ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति…
आन्तरिक खपत गरी बढी भएको बिजुली निर्यात गर्छौँ : ऊर्जामन्त्री
काठमाडौँ, २६ पुस : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपत गरेर बढी भएको बिजुली भारतलगायतका देशमा बिक्री गरिने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको…
सहमतिबाट सङ्क्रमणकालीन विधेयक टुङ्ग्याउनुपर्छ : कानुनमन्त्री
काठमाडौँ, २६ पुस : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा समितिबाटै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले सकेसम्म…
पूर्वकप्तान लामिछाने निलम्बित
काठमाडौँ, २६ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी…
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
काठमाडौं, २६ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास…






