समाचार

बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याउन थालियो

 पुष २७, २०८०

म्याग्दी (बेनी), २७ पुस :गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास…

माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

 पुष २७, २०८०

काठमाडौं, २७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गर्नुभएको छ । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र…

राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट

 पुष २७, २०८०

काठमाडौँ, २७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल…

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

 पुष २७, २०८०

कर्णाली, २७ पुस : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज…

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : सञ्चारमन्त्री

 पुष २७, २०८०

पाटन, २७ पुस : सञ्चार तथा  सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताउनुभएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा…

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री

 पुष २७, २०८०

काठमाडौँ, २७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । नेपाल बादोरियो कराते डो सङ्घद्वारा…

राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान : पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

 पुष २७, २०८०

काठमाडौँ, २७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी…

आत्भनिर्भर अर्थतन्त्र अझै सान्दर्भिक : देउवा

 पुष २७, २०८०

काठमाडौं, २७ पुस : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका कतिपय नीति आज पनि उत्तिकै सान्दर्भिक रहेका बताउनुभएको छ ।  पृथ्वीजयन्ती…

४० हजार दुध किसानको २२ करोड भुक्तानी बाँकी

 पुष २७, २०८०

चितवन, २७ पुस : चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको…

एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी

 पुष २७, २०८०

काठमाडौँ, २७ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनुभएको छ ।  पृथ्वी जयन्ती…