समाचार
राप्ति बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो
जानकी (बाँके), २८ पुस : बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर…
बझाङमा भूकम्पको धक्का
चैनपुर (बझाङ) २८ पुस : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको…
भालुवाङस्थित राप्ती नदीमा खस्दा चार यात्रुको मृत्यु
जानकी (बाँके), २८ पुस : नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा चार यात्रुको मृत्यु भएको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार…
डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित
काठमाडौँ, २७ पुस : विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का…
सहकारी अपलचनमा १९ जना दोषी ठहर
खजुरा (बाँके), २७ पुस : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका…
मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने
काठमाडौं, २७ पुस : बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार…
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : स्वास्थ्यमन्त्री
काठमाडौँ, २७ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित…
कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं, २७ पुस : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास…
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै
भक्तपुर, २७ पुस : बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त…
कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि : उपप्रधानमन्त्री खड्का
टीकापुर, २७ पुस : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनु भएको छ । शुक्रबार टीकापुर महोत्सवको उद्घाटन कार्यक्रमलाई…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






