समाचार

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

 फागुन १३, २०८०

काठमाडौँ, १३ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय…

भारतीय वरिष्ठ अर्थाेसर्जन शर्मा भन्नुहुन्छ- हाडजोर्नीको उपचार सरल हुँदैछ

 फागुन १३, २०८०

काठमाडौँ, १२ फागुन : भारतीय अर्थाेपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थाेपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताउनुभएको छ । नयाँ…

नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

 फागुन १३, २०८०

काठमाडौं, १३ फागुन : घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको…

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

 फागुन १३, २०८०

काठमाडौँ, १३ फागुन : न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद…

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते

 फागुन १३, २०८०

चितवन, १३ फागुन : भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको…

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु : प्रधानमन्त्री

 फागुन १३, २०८०

काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताउनुभएको छ । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका…

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

 फागुन १३, २०८०

काठमाडौँ, १३ फागुन : निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको छ ।…

सुशासन र सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री

 फागुन १२, २०८०

राजविराज (सप्तरी), १२ फागुन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी…

अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै

 फागुन १२, २०८०

महेन्द्रनगर (कञ्चनपुर), १२ फागुन : कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा…

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

 फागुन १२, २०८०

फुङलिङ (ताप्लेजुङ), १२ फागुन : कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष…