समाचार
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु
कटारी (उदयपुर), १९ फागुन : उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज…
शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान
फुङ्लिङ (ताप्लेजुङ), १९ फागुन : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ । बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो । केन्द्रमा अध्ययनरत…
बेनी-मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द
म्याग्दी, १९ फागुन : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन आजदेखि…
बेँसीसहर-चामे सडक दुई दिन बन्द रहने
लमजुङ, १९ फागुन : पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेँसीसहर-चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस…
खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु
मुगु, १९ फागुन : मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर मृत्यु भएको छ । मुगुम कार्मारोङ-६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका-५ का ५० वर्षीय कोन्जोक…
राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : सांसद देव
काठमाडौँ, १९ फागुन : संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय…
चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया
टीकापुर (कैलाली), १९ फागुन : कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र…
आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १९ फागुन : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको…
ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’
काठमाडौँ, १९ फागुन : ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा शुभारम्भ…
डा रुइतलाई गृह जिल्लामा अभिनन्दन
ताप्लेजुङ, १९ फागुन : नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






