समाचार
बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री
कपिलवस्तु, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको…
धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’
अत्तरिया (कैलाली), १९ फागुन : कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने
काठमाडौँ, १९ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको…
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक
काठमाडौँ, १९ फागुन : औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको…
विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव– जीवन परिवर्तनको ‘गहना’लाई अनुकरण गरिरहनुहोला
काठमाडौँ, १९ फागुन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पु-याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिनुभएको छ । लतिलपुरको नक्खु कारागारमा नेपाल…
‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’
जलेश्वर (महोत्तरी), १९ फागुन : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी…
‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’
काठमाडौँ, १९ फागुन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको…
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री
काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशका…
प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा
ढोरपाटन, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उहाँलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र…
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु
कटारी (उदयपुर), १९ फागुन : उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






