समाचार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : ओली
भरतपुर, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी…
पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : देउवा
भरतपुर, १८ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण…
बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते
बेलबारी (मोरङ), १८ फागुन : दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम…
कामपाका ११८ औषधि पसल मापदण्डविपरीत
काठमाडौँ, १८ फागुन : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन…
अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन् : अर्थमन्त्री
गलकोट (बागलुङ), १८ फागुन : नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम…
लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन
टोकियो (जापान), १८ फागुन : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ…
निर्वाचन आयोगद्वारा उपनिर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौं, १८ फागुन : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको…
फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
काठमाडौँ, १८ फागुन : सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी…
परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : ओली
काठमाडौं, १८ फागुन : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । …
‘कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन’
काठमाडौं, १८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले जनताका समस्याको…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






