समाचार

इटहरीमा आगलागी : एक जनाको मृत्यु

 फागुन २०, २०८०

इनरुवा (सुनसरी), २० फागुन : सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले…

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

 फागुन २०, २०८०

काठमाडौँ, २० फागुन : पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर…

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

 फागुन २०, २०८०

काठमाडौँ, २० फागुन : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम…

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

 फागुन २०, २०८०

सिरहा, २० फागुन : आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५…

भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

 फागुन २०, २०८०

मुग्लिन (चितवन), २० फागुन : भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने…

कोहलपुरमा घोङी खाने प्रतियोगिता

 फागुन २०, २०८०

नेपालगञ्ज, २० फागुन : आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’…

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

 फागुन २०, २०८०

काठमाडौँ, २० फागुन : पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले…

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

 फागुन २०, २०८०

म्याग्दी, २० फागुन : पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग…

पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ : प्रधानमन्त्री

 फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ वर्षीया बालिका शालीन पोखरेलको मृत्यले आफूलाई गम्भीर र दुःखी बनाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री प्रचण्डले शालीन मृत्युसम्बन्धी घटनाको छानबिन…

भ्रष्टाचार नहटेसम्म सुशासन तथा समृद्धि आउँदैन : कानुनमन्त्री

 फागुन १९, २०८०

दमौली (तनहुँ), १९ फागुन : नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता…