समाचार

गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमूल गोर्खाली नियुक्त हुनुभएको छ ।  अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने…

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।  भेटमा ला लिगाका…

छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज पदबहालीपछि उहाँले दुई छिमेकी…

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले व्यक्ति…

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को…

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप…

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ…

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ…

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

 फागुन २३, २०८०

मलेखु (धादिङ), २३ फागुन : धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको…

धादिङको घाटबेँसीमा बस दुर्घटना : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते

 फागुन २३, २०८०

मलेखु (धादिङ), २३ फागुन : कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार…