समाचार
राष्ट्रियसभा बैठक सुरू, अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो
काठमाडौँ, २७ फागुन : राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेकोमा फागुन २९ गतेलाई उक्त मिति तोकिएको छ ।…
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी
काठमाडौँ, २७ फागुन : गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक…
लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रहरी नियन्त्रणमा
मनहरि (मकवानपुर), २७ फागुन : प्रहरीले लुकाइछिपाइ ल्याएको रु १ लाख ५० हजारसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट…
‘पर्याप्त तथ्याङ्कको अभावमा विपद व्यवस्थापन असहज’
भेरीगङ्गा (सुर्खेत), २५ फागुन : अपाङ्गता भएका व्यक्तिको एथेष्ट तथ्याङ्क नहुँदा विपद व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन् । सिवीएम नेपालको सहयोग र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले…
महिला सशक्तीकरणका लागि नीतिगत व्यवस्था छ : प्रधानमन्त्री
काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ…
२६१ औँ सेना दिवस : सैनिक मञ्च टुँडिखेल
काठमाडौँ, २५ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार काठमाडौंसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । यसै…
महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति
काठमाडौँ, २५ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गनुभएको छ…
पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु : प्रधानसेनापति
काठमाडौँ, फागुन २५ : प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको…
सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री
काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु-याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ । उहाँले राष्ट्र र जनताको…
आज ११४औं अन्तर्राष्ट्रिय महिला दिवस
काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






