समाचार
लुम्बिनी शिखर सम्मेलन स्थगित
तुलसीपुर (दाङ), २२ फागुन : लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन…
सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त
सुदूरपश्चिम, २२ फागुन : सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पदमुक्त गर्नुभएको हो । पदमुक्त…
सत्ता गठबन्धनलाई बामदेवको समर्थन
काठमाडौँ, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ…
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
काठमाडौँ, २२ फागुन : नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले…
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, २२ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा…
नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै
राँझा (बाँके), २२ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान…
रत्यौली संरक्षणमा आमा समूहको सक्रियता
गलकोट (बागलुङ), २२ फागुन : ‘हे......खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो.... हे...बिहे गरे छोरा विदेश सहरमा बुहारी …
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
काठमाडौँ, २२ फागुन : महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई दृष्टिगत गरेर सो…
नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
काठमाडौँ, २२ फागुन : त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…
टी–२० सिरिज फाइनल : टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ, २२ फागुन : अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३






