समाचार

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र…

चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ : सभामुख

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त…

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपाल…

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

 फागुन २८, २०८०

म्याग्दी, २८ फागुन : प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि…

ट्रमा सेन्टर बनाउन जग्गा प्राप्त भएन

 फागुन २८, २०८०

गोदावरी (कैलाली), २८ फागुन : कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत…

‘मेला महोत्सव कमाउने थलो बनेको छ’

 फागुन २८, २०८०

बेदकोट (कञ्चनपुर), २८ फागुन : कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उहाँले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गर्नुभएको छ…

पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै

 फागुन २८, २०८०

कास्की, २८ फागुन : पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर…

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि…

माओवादी केन्द्रले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने…

उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले आज उहाँलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको…